एउटा पुरानो गजल सन्तोष काफ्ले गजल www.spandansahitya.com by spandanOctober 20, 2012मान्छेमा मान्छे हुन्छ चोट नदेऊ ऊ अति भएपछि रुन्छ चोट नदेऊ सक्छौ भने फूल बन पत्थरसँग अलकत्र तेलले धुन्छ चोट नदेऊ