मेरी आमा निर्भिक नारायण गीति कविता सहारा न्यूज by संचारकर्मी निर्भिक नारायणDecember 22, 2012मलाई खुवाई आधा पेट खाइथिन मेरी आमा ठूलो मान्छे बनोस छोरा भन्दै पढ्न लेखाउन साहुजनको मेला पात धाइथिन मेरी आमा मलाई खुवाई आधा पेट खाइथिन मेरी आमा