प्रियसीलाई चिठी
प्रिय मन,
खै कहाँ बाट सुरु गरौ हिजो pokhara मा भेट्दा साटेको मन
र लाएको पिरतिले मनलाई छियछिया बनाएको छ । तिमी त
मलाई आफ्नो मनबाट हटाई सक्यौ होलारुत्यसैले आफ्न्तको
संज्ञा पनि दिएकि छैनौ तर तिमीलाई मैले आफ्नो बनाउन कुनै
पनि अवस्थामा पछि पर्ने छैन् । किनकि तिमी नै मेरो पहिलो माया हौँ,
‘पहिलो माया’ । त्यसैले न त मैले अरुलाई नै माया गर्न सक्छु,, मेरो
मन मुटुमा तिमीले आफ्नो बनाएको ठाउँलाई मैले न त अरुलाई नै अधिकार
जमाउन दिन सक्छु त्यसको लागि चाहे म जिन्दगीको जस्तो सुकै मोडमा
किन नपुगुः । सायद मैले तिम्रो मनमा आफ्नो संसार बसाउन सकिन होलारु
