शून्यताको आकाशमा एउटा कविता त्रिचन्द्र 'प्रतीक्षा' गद्य कविता नव आवाज साप्ताहिक by TrichandraFebruary 9, 2013शून्यता भित्र म मस्तिष्कलाई कलम बनाई कल्पना शक्तिले मसीभरि शून्यताको आकाश, मेरो हृदयमा एउटा कविता लेखिरहेछु । त्यो कवितामा जून मेरो कविताको मुख्य अतिथि हो अनि अनगिन्ती ताराहरू मेरो कविताका दर्शक जून र तराको उज्ज्वल प्रकाश