श्रमको मुल्य उत्तम पौडेल मुक्तक मुक्तक मनोहर (www.facebook.com/groups/muktakmanohar) by noviceuttamSeptember 2, 2013मुक्तक: परदेशीलाई सोध श्रमको मुल्य कस्तो हुन्छ हिजोको रास्ट्रिय दैनिक भन्दा सस्तो हुन्छ सपना फुलाउन जतिनै सिंचे पनि पसिनाले तातो मरुभूमीमा पिच्च थुके जस्तो हुन्छ |