एक्लो जीवन त्रिचन्द्र 'प्रतीक्षा' गद्य कविता कलाकार पाक्षिक by TrichandraOctober 3, 2013रहन देऊ मलाई एकान्तमा घोच्न देऊ काँडाले मनमा, चाहना छैन सुख जीवनमा नगर चिन्ता मेरो जीवनको, घारे यातना नै सहन देऊ मलाई एक्लै नै रहन देऊ ।