Skip to content

रामनाथ 'देशप्रेमी'/बुढी आमा र देश /२०७०

प्रण


प्रिय मित्र,
आजभोलि म लेख्दिन कविताका हरफहरू
सजाँउदीन कुनै सिर्जनाका शव्दहरू
कोर्दिन म कुनै कल्पनाहरू
किनकि यो भीड
मृत मगजहरूको हो
वेचेतन बुख्याँचाहरूको हो