Skip to content

'स्मृतिका पाना पल्टाउँदा' कथासङ्ग्रह

BhubanTripathee

झाँझरमारे

सतीको श्राप परेको ठाउँमा राम्रो काम गर्न कहाँ पाइन्छ र !”

यो वाक्यले घरिघरि झकाइरहेको निद्रा पनि भङ्ग हुन्छ। फेरि कोल्टो फेरेर सुत्ने प्रयास गर्छु, अँह निद्रा नै पर्दैन।

“मेरो व्यक्तिगत हितको निम्ति मात्र हो र ?”

“बुझ्नेहरूले त्यस्तै बुझे त के गर्छस?”