ऋतुको चिया पसल कुमार नगरकोटी आधुनिक कथा फस्ट लभ (कथा संग्रह) by editorSeptember 5, 2015वि.सं. २०५१ । ऋतुको चिया पसलमा मेरा केही जिप्सी यादहरू छुटेका छन्…यादका भेडाबाख्राहरू धपाउन/गाईवस्तुहरूलाई गोधुलि साँझमा घर फर्काउन म कहिलेकाहीँ विस्मृत इलाकाका गल्लीहरूमा देखा पर्छु । अतीतको गोठालो भई डुली हिँड्छु ।