उसको बुबा त्रिचन्द्र 'प्रतीक्षा' लघु कथा मधुपर्क २०७२ मंसीर by TrichandraAugust 16, 2015‘‘के भयो राजु ! किन रुदैछौं ?’’ ‘‘आज बिहान बिहानै बुबाले आमालाई धेरै पिट्नुभयो ।’’ ‘‘किन ?’’ ‘‘आज महिनाको १ गते, आमाले बुबासँग रासन किन्नको लागि पैसा मागेकी थिइन् र मैले स्कूलको फिस माग्दा त मलाई पनि पिट्नु भो ।’’