मानव डिभाइस भुवन त्रिपाठी आधुनिक कथा 'खगोलीय सम्मेलन' कथासङ्ग्रह by bhuwan.npMarch 12, 2015May 15, 2021 “ए सर! तपाईँको साथमा के छ?” “पैसा छ ।” “पैसा बाहेक अरु केही छ कि?” “बैङ्कमा आउँदा पैसा बाहेक अरू के हुन्छ र?” “तपाईँको साथमा केही मेसिनरी सामान भएको सङ्केत दिन्छ त सुरक्षा परीक्षणमा?”