अनिँदो रात सुशील सुब्बा गद्य कविता देश दुखेको बेला (कवितासंग्रह) by Sushil SubbaSeptember 5, 2015आँखाले तन्तनी सौन्दर्य पिएर मातेको छ यो मन रातभरि बर्बराउँछ म निदाउन सक्तिन । शटर तानेर परेलीको आँखा बन्द गर्न खोज्छु मनभरिको कसिङ्गरले आँखा बिझाउँछ ।