छोटो भेट तिम्रो लागि मायालु विकास गजल छोटो भेट तिम्रो लागि by mayalu.bikasJanuary 29, 2016छोटो भेट तिम्रो लागि पानी को एक फोका थियो मेरो लागि तिम्रो साथ हावाको एक झोका थियो कति हासु कति रोऊ सकिन्नन ती यादहरू सबै भन्छन मेरो माया मेरै लागि धोका थियो