Skip to content

ओशोको कृतिबाट साबार र सम्पादन

अमृतवाणी

जब मेरो मृत्यु हुन्छ,
तब तिमी मेरो आफन्तहरुलाई भेट्न आउँछौ,
तर मलाई थाहै हुँदैन,
त्यसैले मलाई भेट्न अहिले नै आऊ न !

जब मेरो मृत्यु हुन्छ,
तब तिमी मेरो सबै गल्ती माँफ गरी दिन्छौ,
तर मलाई थाहै हुँदैन,
त्यसैले मलाई आजै माँफ गरी देऊ न !