वशमा छैन गोकुल खड्का गीति कविता मनको तरङ्ग by Gokul KhadkaApril 2, 2018वशमा छैन मन मेरो “उँडू उँडू“ भन्छ बहकियो त्यसैत्यसै भनेको के मान्छ
खोज्दै छु गोकुल खड्का गीति कविता मनको तरङ्ग by Gokul KhadkaApril 2, 2018हराएको मन मेरो गीतैगीतमा खोज्दै छु यो गलामा बसेको धून संगीतमा खोज्दै छु विरक्त भाको प्रीति मेरो गजलभित्र खोज्दै छु सुखदुःखको अतित पुरानो कवितामा खोज्दै छु हाँसोखुसीका अनुभवहरू रचनाभित्र खोज्दै छु