उभिएर संसारकै शीरमुनि प्रमोद प्याकुरेल नियात्रा बाह्रखरी by प्रमोद प्याकुरेलDecember 4, 2018दशैं सकिएकै थिएन । फेसबुकका भित्ताहरू राता टीकाले रंगिरहेका थिए । कात्तिक ४ गते आइतबार द्वादशीको दिन बिहानै स्टाटस लेखें, “हिउँ नखेलेको होइन । हिमाल नछोएको पनि होइन । तैपनि कस्तो होला त विश्वको शीर सगरमाथा ? हिँडियो कुतूहल मेटाउने पदयात्रामा ।”