मेरो देश मोती अनुकुल गद्य कविता फ्रेश न्युज नेपाल by Moti AnukulMay 25, 2019महा–सागरको अपार छाल छुन जहाज अड्डाउने निलो तट हुन टाढा रहिरह्यो प्रिय सेतो नून वीर पुर्खाको साहसिलो गर्जन विशाल नेपालको अभियान समयको बेगसँगै बढ्दै जाँदा मौकामा चौका हान्न चुक्यो मेरो देश !