छेक्यो छेक्यो देउराली डाँडा शुक गुरुङ लोकगीत by kbsSeptember 27, 2008छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले छोडेन कहिले जहाँ गए पनि मायाको धुइरोले झ्यालैमा बसेर, ल है, जिस्क्याउनु पर्दैन