काठमाण्डू [मेरो नजरमा] KeTa गद्य कविता by KeTaDecember 23, 2010अँधेरो कोठा, उत्तेजक संगित, चुरोटको धूँवा कामुक तरुनी, रक्सीको गिलास मात्तेको मान्छे छातीको पीडा, रक्त रंजित, भाँचेको खुट्टा भावुक मारुनी, युद्द विराम आत्तेको मान्छे
के यही हो राजनिति? KeTa कविता by KeTaMay 29, 2010हतियारको दैाड र साँडेको जुधाई, अनि हत्या र हिँशा भोकमरी र कुण्ठा, अनि मानसिक यातना – के यही हो राजनीति? दन्ड र पुरस्कार, नियम र कानुन, अनि आ-आफ्नै डमरु आ-आफ्नै गोरुको आ-आफ्नै टक्का – के यही हो राजनीति?
भड्किलो नजरले नहेर तिमी KeTa अन्य विधा ( कविता) by KeTaMay 29, 2010रसिलो ओँठले जिस्काएर भड्किलो नजरले नहेर तिमी म मात्तिसकेको छु अब भड्किलो नजरले नहेर तिमी । मैले होश गुमाएको बेला अरू जोश नपिलाऊ तिमी भोलि बात लाग्ला तिम्रो भडकिलो नजरले नहेर तिमी ।
तिम्रो चूम्बनको कसम KeTa हास्यव्यङ्ग्य तिमी नहुँदा by KeTaMay 29, 20101 Commentअरुको आलिँगनमा बाँधिएको छुईन मलाई तिम्रो चूम्बनको कसम अरुको चूम्बकमा टाँसिएको छुईन मलाई तिम्रो चूम्बनको कसम । कुरैकुरामा साथि-भाई भेट्दा अलि कत्ति बढी पिएको छू
भयो ब्येथा मेरो KeTa गद्य कविता by KeTaApril 19, 2010कातिल मुस्कान तिम्रो – भयो व्यथा मेरो सौन्दर्य मोहक तिम्रो – भयो व्यथा मेरो ।