Skip to content

दुरी तिम्रो घटाउन सकिन

  • by


बनेर आँसु रुन सकिन
दिएर मुटु जिउन सकिन
जिन्दगी तिमीलाई मारी सके
आत्मा तिमीलाई मार्न सकिन

पुजेर देउता कामना भेट्को
सपना भेट्को मार्न सकिन
Simple* प्रयाश नजिकिने मेरो
दुरी तिम्रो घटाउन सकिन

*असफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *