कातिल मुस्कान तिम्रो – भयो व्यथा मेरो
सौन्दर्य मोहक तिम्रो – भयो व्यथा मेरो ।
नशा हावा मै छ व्यथा बल्झाउने
नत्र, बोतलको जादु – भयो व्यथा मेरो ।
नलगाऊ गाजल तिमि, म घायल छु
त्यै कालो जादु – भयो व्यथा मेरो ।
गहिराईमै डुबेछ – “साधारण_केटो”
आज, तैरिन नजान्नु – भयो व्यथा मेरो ।
मेरो ईन्टरनेट मा नाम (Simple_KeTa) सिम्पल्_केटा र (KeTa) केटा हो ।
सिक्दै छु, सिकाउनु होला
धन्यबाद
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=81071
