Skip to content

चार हाइकु (जून विशेष)

Alikhit


१.
तिमी चन्द्रमा
धर्तीको धुलो न म
क्षितिज खोजी

२.
जून नै सही
कहाँ चम्किछ्यौ सधैँ
औँसीको रात

३.
शान्त आकाश
जूनको पर्खाइमा
धिपिक्क तारा

४.
अस्तायो घाम
मायाको यादसँगै
उदायो जून

Leave a Reply

Your email address will not be published. Required fields are marked *