आक्रोस बाबु काजी भण्डारी (निर्दोष) गद्य कविता by bkbhandariJune 18, 2010माटो खोस्री, पानीमा मुछिस, सुन्दर खेलौना बनाईस् सपनाको महलमा, उही पुरानो ताजमहल सजाईस् खांदैना बरु गिद्दले जिउदो सिनो, तैले जिउदो लाश खाईस आज मार्छस, भोलि के मार्छस, पर्सि तँ आफै मर्छस् ।
आहट बाबु काजी भण्डारी (निर्दोष) पौराणिक कविता by bkbhandariJune 11, 2010चिठ्ठी आयो शुभ-सन्देश गोप्य तिता- मिठा कोशेली खुशी जो ! शिमा नाग्यो, क्षणिक उमंग ! श्री गणेशाय नम: निहाले सन्देश देशको- छर पट्ट संस्कृति परम्परा- भद्रगोल नीती न्याय- जलाम्मे-जल रगत- नासिदो सस्कार, बढ्दो अत्याचार ।
आत्माको इच्छा बाबु काजी भण्डारी (निर्दोष) गद्य कविता by bkbhandariJune 7, 2010म कवि बनुँ या नबनुँ मेरो डायरीमा कविता लेखिएको हुनुपर्छ । म गायक बनुँ या नबनुँ मेरो गीत कोइलीको स्वरमा गुन्जिएको हुनुपर्छ ।
जिन्दगी किन बितेन बाबु काजी भण्डारी (निर्दोष) गीति कविता by bkbhandariJune 6, 2010क्षण संग पहल अनि धडी बित्यो धडी घडीमा चौबिस घडी बित्यो दिन र रात साथै साता बित्यो तर यो दु:खीको जिन्दगी किन बितेन ?