दियौ चोट धेरै कोमलप्रसाद भट्ट गजल by editorJuly 28, 2013दियौ चोट धेरै दुखायौ तिमीले सबै तथ्य छोपी लुकायौ तिमीले कयौँ जाल बुन्दै उदायौ धरामा छकाए र साह्रै घुमायौ तिमीले