छ जिन्दगानी सपना कोमलप्रसाद भट्ट गजल by editorJuly 1, 2020छ जिन्दगानी सपना सयौँ छन् व्यथा सयौँ छन् र कथा सयौँ छन् सुलुक्क निल्दै छ कठोरताले अतालिएको छ सजा सयौँ छन्
सम्झन्छु उनैको प्रीत कोमलप्रसाद भट्ट गजल by editorMay 9, 2020सम्झन्छु उनैको प्रीत मिठो सुन्दैछु उनैको गीत मिठो भो जन्मथलोको याद सधैँ छल्किन्छ उनैको धीत मिठो
आँसु नै आँसुको भेल भो जिन्दगी कोमलप्रसाद भट्ट गजल by editorOctober 13, 2018आँसु नै आँसुको भेल भो जिन्दगी हर्दमै हारिने खेल भो जिन्दगी दुर्दशा झाङ्गिए शान्त संसारमा यातना वर्सिने जेल भो जिन्दगी
गयौ तिमी, मन शून्य छ कोमलप्रसाद भट्ट गजल by editorAugust 31, 2018गयौ तिमी, मन शून्य छ निवास, आँगन शून्य छ सहस्र दर्द छ देहमा छ रुद्ध धड्कन शून्य छ
प्रभो ! महा तोक तिमी रहेछौ कोमलप्रसाद भट्ट गजल by editorJuly 29, 20181 Commentप्रभो ! महा तोक तिमी रहेछौ त्रिलोकका लोक तिमी रहेछौ कृपा छ तिम्रो सबमा समान समृद्ध वा भोक तिमी रहेछौ
सार तिम्रै रचना कोमलप्रसाद भट्ट गजल by editorMay 19, 2018संसार तिम्रै रचना छ तिम्रै माया छ तिम्रै रटना छ तिम्रै तिम्रो छ धाता महिमा अपार सम्भार तिम्रै ढकना छ तिम्रै
नयाँवर्ष २०७५ कोमलप्रसाद भट्ट गजल by editorApril 29, 2018घरविहीन नेपालीको छाना बनोस् नयाँवर्ष अकिञ्चनको पेट भर्ने दाना बनोस् नयाँवर्ष रोग,शोक,भयबाट मुक्ति पाऊन् सम्पूर्णले लाखौँ नाङ्गाभुतुङ्गाको नाना बनोस् नयाँवर्ष
प्रभो ! डुब्न लागेँ कोमलप्रसाद भट्ट गजल by editorApril 8, 2018प्रभो ! डुब्न लागेँ बताऊ किनारा तिमी प्राणदाता तिमी हौ सहारा तिमी सर्वव्यापी तिमी हौ अनन्त तिमी सुन्दछौ बेबसीको पुकारा
प्रीत टाढियो यो प्रवासले कोमलप्रसाद भट्ट गजल by editorMarch 30, 2018प्रीत टाढियो यो प्रवासले मीत टाढियो यो प्रवासले रीत फेरियो जन्मभूमिको नीत टाढियो यो प्रवासले
प्रभो ! तिमी छौ सबका सहारा कोमलप्रसाद भट्ट गजल by editorMarch 10, 20181 Commentप्रभो ! तिमी छौ सबका सहारा तिमीबिना छैन कतै किनारा अतालिएको छु निकास खोजी सहाय मेरो बन हे ! पियारा
प्रेम स्वच्छ दिलबाट आउँछ कोमलप्रसाद भट्ट गजल by editorFebruary 24, 2018प्रेम स्वच्छ दिलबाट आउँछ शिष्टता सरलता सिकाउँछ प्रेम राख्छ मनमा सुभावना प्रेम दुख्दछ न ता दुखाउँछ
दुख्दछ प्रवसन कोमलप्रसाद भट्ट गजल by editorJanuary 16, 2018दुख्दछ प्रवसन, जलन छ भरिलो आँसु छ भलभल, नयन छ रसिलो स्वार्थ र मतलब प्रचुर छ जनमा देख्दिन रतिपनि विमल र सुकिलो
सधैँ देशले शानको आस गर्छ कोमलप्रसाद भट्ट गजल by editorDecember 22, 2017सधैँ देशले शानको आस गर्छ प्रतिष्ठा र सम्मानको आस गर्छ भएकोछ खोक्रो र सर्वाङ्ग नाङ्गो लगातार उत्थानको आस गर्छ
शरद् लाग्यो स्वदेशमा कोमलप्रसाद भट्ट गजल by editorOctober 26, 2017शरद् लाग्यो, स्वदेशमा धान झुले होलान् जताततै रङ्गीचङ्गी फूल फुले होलान् झलमल्ल भयो होला पखेरीमा घाम घामसँगै गगनचुम्बी हिमाल खुले होलान्
संसारमा दुक्ख विशाल रैछ कोमलप्रसाद भट्ट गजल by editorJune 11, 2017संसारमा दुक्ख विशाल रैछ हाँसो खुसीको अनिकाल रैछ पाइन्न चाँडै हल वेदनाको लाखौंथरी क्लिष्ट सवाल रैछ
नववर्षको शुभकामना कोमलप्रसाद भट्ट पद्य कविता by editorApril 14, 2017उत्साह बोकी नववर्ष आयो नवीन आशा सबमा पलायो तमाम पीडा अब होस् सुदूर हाम्रो यही नै शुभकामना छ।।१।। अतीत सम्झे मन हुन्छ भारी भो स्वार्थको मात्र सधैं सबारी छ घाउ गैह्रो पुरियोस् तुरुन्त हाम्रो यही नै शुभकामना छ।।२।।
संसारमा लाख विकार रैछ कोमलप्रसाद भट्ट गजल by editorMarch 18, 2017संसारमा लाख विकार रैछ दुष्कर्म वा द्वेष अपार रैछ रोजै छ हिंसा अनि मारमुङ्री सङ्कीर्णताको तरवार रैछ
जिन्दगीले सही बाटो कोमलप्रसाद भट्ट गजल by editorMarch 5, 2017जिन्दगीले सही बाटो बिराए झैं लागेको छ आनन्द र खुसीयाली गुमाए झैं लागेको छ मीठामीठा स्वप्नाहरू तितरवितर भए सबै कताबाट आँधी आयो उडाए झैं लागेको छ
चाँदनी नै थियौ मेरी आमा कोमलप्रसाद भट्ट गजल by editorFebruary 7, 2017चाँदनी नै थियौ मेरी आमा पावनी नै थियौ मेरी आमा धप्प बल्थ्यो अहो ! आभा तिम्रो अञ्जनी नै थियौ मेरी आमा
प्यारो छ तिम्रो अनमोल नाम (शहिद) कोमलप्रसाद भट्ट गजल by editorJanuary 29, 2017प्यारो छ तिम्रो अनमोल नाम बिर्सिन्न कैले महिमा र काम सोच्यौ सधैं देश र देशवासी हे ! वीर मेरो छ सधैं सलाम