यौवनको प्याला पिलायेर जाउ सम्झि तिम्रा बातहरु
सुम्सुम्याउ अघि बढाउ सुकोमल् ति हाथहरु
तिम्रा पनि रहर् होलान् मेरा पनि हजारौं हजार
सङ्गै काटौ स्वर्निम् बनाऔ जवानिका रातहरु
काउकुति लाग्यो मलाई छेउमै आई बस्यौ तिमि
रहरहरु बाकि नै छन् न आउन् ति प्रभात् हरु
गरो भयो प्रतिक्षा गर्न देखि तिम्रा अङ्ग अङ्ग
हतमा हात ओठमा ओठ देउ पुर्न साथहरु
हुन्न भन्छन् लुकाइ रख्न यौवनका रहरहरु
सयन कक्ष मिलाउ अब मेटौ सबै मात् हरु

wow, really nice poem,
wow, really nice poem, getting excited after read it, haha
Dear
Really Really
Dear
Really Really ………………… Niceeeeeeeeeeeeeeeeeeeeeeeeeeeee
Am waiting other
All the Beat………….