भयो कान्छी दुर्गा थुलुङ् गीति कविता by nishangoleJuly 27, 20091 Commentतिमीसँग बिछोडिंदा संसारै भासिएको आभास भयो कान्छी तिमीसँगै जिउने सपना आज धर्ती आकास भयो कान्छी मायाप्रीति सस्तो ठान्यौ विश्वाशघातको बजारमा दुई मुटुको बिछोड हुँदा आफ्नै आँगन प्रवास भयो कान्छी
थाकें जिन्दगीको यात्रामा भो साहस नदेऊ निशान गोले गीति कविता by nishangoleJuly 27, 2009थाकें जिन्दगीको यात्रामा भो साहस नदेऊ सहरा दिई यो मनभरि दु:ख नदेऊ