बाँकी खुशी समेट्नु छ बिनिता दाहाल 'साहारा' गद्य कविता by saharaOctober 4, 2010जीवन भन्नु नै रँग मंच हो जहाँ हामी हामी अभिनय गर्छौ कहिले हाँसोमा हराइ त कहिले आँशुमा डुबेर जुन रुपमा भए पनि जीवनलाई स्वीकार्नै पर्छ सजिलो जीवनको अन्त्य हैन अझै कति उल्झनलाई सुल्झाउनु छ
परिवर्तन ल्याउनु छ बिनिता दाहाल 'साहारा' राष्ट्रिय कविता by saharaOctober 2, 2010जाग जाग हे युवा हो नेपाल आमाको आशीर्वाद छ यो देशमा परिवर्तन ल्याउने कोसिस गर हाम्रो शुभकामना छ
त्यो बचपन बिनिता दाहाल 'साहारा' पद्य कविता by saharaSeptember 29, 2010तिमीलाई हर पल सम्झने गर्छु मुटुको हरेक धड्कन सँगै हरेक मीठा पललाई समेट्ने गर्छु समयको चालको दौडाइ सँगै