सम्झी सम्झी रुनु भन्दा नरेशदेव पन्त आधुनिक गीत by editorNovember 24, 2014सम्झी सम्झी रुनु भन्दा बरु पागल बनाइदेऊ तड्पी तड्पी बाँच्नु भन्दा बरु मृत्यु मलाई देऊ
गोरेटो अनि नरेशदेव पन्त पप गीत by kbsAugust 31, 2009गोरेटो अनि उस्तै छ गल्ली तिमी कतै बदल्यौ कि आकास उही छ धरती उही छ कतै तिम्रो मन बदल्यो कि, ओ प्रिय
बिस्तारै छायो आँखामा अँध्यारो नरेशदेव पन्त आधुनिक गीत पुरानो डुङ्गा (गीति एल्बम) by kbsMay 16, 20092 Commentsबिस्तारै छायो आँखामा अँध्यारो आवाज मधुरो सुस्तरी सास हुँदै थियो फित्तलो, आँसुको ओइरो