बाँध्दा लक्ष्मणरेखा विजयराज भट्टराई पद्य कविता मधुपर्क २०६९ बैशाख by ksJanuary 3, 2013हामी भाइ सबै जन्मी हुर्केको घरको अहो ! हिमाल शिर हो अग्लो, पहाडचाहिँ छाती हो तराई पाइताला हो साह्रै सुदृढ देह यो मन खल्बलिँदै आज कमजोर देखिँदै छ यो ।