आज भोलि गजलको प्रकाश बञ्जारा “विहानी” गजल by kbsApril 20, 2011हाल खबर के छ आज भोलि गजलको भन्नुहोस् न हजुर दिल खोली गजलको धेरै भयो चौतारीमा देखिएन रुप रंग भरी छ कि खाली नै छ झोली गजलको
कथा बन्छ प्रकाश बञ्जारा “विहानी” गजल by kbsNovember 16, 2009अन्धाहरू भा’का ठाममा हेर्नेहरूको कथा बन्छ हाम्रातिर अचेल कथा केर्नेहरूको कथा बन्छ अर्धाग्नालाई दस ठाउँमा टाली लाउँछ गरीबले दिन दिनमै नयाँ नयाँ फेर्नेहरूको कथा बन्छ
मेरी सानी प्रकाश बञ्जारा “विहानी” गजल by kbsSeptember 22, 2009यसपाली नि तिम्रो चोली फेरिएन मेरी सानीगरीबलाई यसपाली नि हेरिएन मेरी सानी धनी मानी जति सबै दशैँद्धारा घेरिएछन्ढुङ्गे गाह्रो कमेरोले घेरिएन मेरी सानी
उनको साथ पाए हुन्थ्यो प्रकाश बञ्जारा “विहानी” गजल by kbsSeptember 10, 20093 Commentsबर्षिएर आम्दानी मालामाल छ रे तिम्रो आजभोलि जवानी फालाफाल छ रे तिम्रो
फूल बनिदिनु सानी प्रकाश बञ्जारा “विहानी” गजल by kbsAugust 29, 2009भमरा बनी आएँ भने फूल बनिदिनु सानी तिर्खाएछु प्यासमा भने मूल बनिदिनु सानी
खोज्दै छु प्रकाश बञ्जारा “विहानी” गजल by kbsJuly 22, 2009दिलको घरमा उज्यालो बत्ती बाल्नेलाई खोज्दै छु सँघर्ष जीवन भनेर कदम चाल्नेलाई खोज्दैछु दुखमा आँसु सुखमा हासोँ बाडेर जीवनभर सिएर सँधै दुखको पर्दा टाल्नेलाई खोज्दैछु
उज्यालो बनी बल्नु निरन्तर प्रकाश बञ्जारा “विहानी” गजल by kbsJune 28, 20093 Commentsउज्यालो बनी बल्नु निरन्तर पुरानो सोच बदल्नु निरन्तर शोषण अन्याय अशान्तिमा तिमी बारुद चल्नु निरन्तर