Skip to content

उनको साथ पाए हुन्थ्यो


बर्षिएर आम्दानी मालामाल छ रे तिम्रो
आजभोलि जवानी फालाफाल छ रे तिम्रो

आफै आफ्नो जवानीको बढाबढ खोलेपछि
सस्तो भाउमा टेण्डर हालाहाल छ रे तिम्रो

चुहेकी छौ तिमी त फाटेर पो जताततै
आज त्यही जवानीको टालाटाल छ रे तिम्रो

सर्व सम्पन्न तिमी के नै चाहियो र बाँकि
जिन्सीलाई नगदीमा गालागाल छ रे तिम्रो

बर्षिएर आम्दानी मालामाल छ रे तिम्रो
आजभोली जवानी फालाफाल छ रे तिम्रो

3 thoughts on “उनको साथ पाए हुन्थ्यो”

  1. nice one
    प्रकाश जि गजल निकै

    nice one

    प्रकाश जि गजल निकै रमाईलो लाग्यो

    गजलको बिहानिमा अर्को सुर्योदय भए जस्तो लाग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *