दसगजा मणिराज सिंह गद्य कविता मधुपर्क २०६८ असोज by kbsSeptember 24, 2011मेरो खेतको आली मुन्तिर मेरो स्वाभिमानको प्रतीक
युगसँग मणिराज सिंह गद्य कविता मधुपर्क २०६६ असार by kbsJuly 4, 2009कथाका पात्रहरूझैँ रूप फेरेर माया लाउने आँट त छ मभित्र तर अप्ठ्यारोमा, हलो अड्काएर गोरु चुटेझैँ म आफ्नै उडानहरू निमोठ्दैछु पटकपटक ।