मौरी हरि पाण्डेय बाल कविता मुना २०६७ चैत by kbsApril 9, 2011सानी सानी मौरी रानी फूलमाथि आइन् नाच्न थालिन् भुँभुँ गर्दै मिठो गीत गाइन्
जागृति हरि पाण्डेय गीति कविता मधुपर्क २०६६ असार by kbsJuly 4, 2009उषा उजेली रङकी तरेली झरी अँधेरी रजनी धकेली चरीबरी रुखभरि कराए सङ्केत नौला दिनको गराए ।