Skip to content

अर्जुन शर

बाल अधिकार

  • by

सीता भृकुटी बालकै हुन् जनक थिए बालक
रामकृष्ण बालकै हुन् श्रवणकुमार बालक
देवकोटा, सम, पारिजात यी पनि थिए बालक
आजका साना बालबालिका संसारका चालक ।