साहित्य मुक्तिनाथ शर्मा छन्द कविता मधुपर्क २०६९ जेठ by ksJune 10, 2012पाकेका स्याउका दानाभित्रको रसमाधुरी काफल् ऐंसेलु सुन्तला आँप अम्बा भरी भरी
किन खानुपर्छ खाना ? मुक्तिनाथ शर्मा बाल कथा मुना २०६८ बैशाख by kbsMay 9, 2011असीम डाक्टर अङ्कलसँग भेट्न पाएपछि रमाउँछन् । सानो हुँदा असीम डा. अङ्कलको घाँटीमा बसेर कान समाउँथे र डा. अङ्कललाई चाडै दौडाउन भन्थे ।
असार आएको छ यो वर्ष मुक्तिनाथ शर्मा गजल नेपाल साप्ताहिक by kbsJuly 8, 2009असार आएको छ यो वर्ष त्यसैले यहाँ छाएको छ हर्ष ।