असार आएको छ यो वर्ष मुक्तिनाथ शर्मा गजल नेपाल साप्ताहिक by kbsJuly 8, 2009 असार आएको छ यो वर्ष त्यसैले यहाँ छाएको छ हर्ष । असारमा मानु खाएर मुरी उब्जाउन किसानहरू गर्ने गर्छन् संघर्ष । झरी बादल हिलो मैलो भए पनि निरन्तर काम गर्ने नै छ निष्कर्ष । असार आएको छ यो वर्ष किसानहरू मनाउँदैछन् हर्ष । नेपाल साप्ताहिक ३५१ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ