म अपाङ्ग दिनेशकुमार श्रेष्ठ पद्य कविता मुना २०६६ साउन by kbsAugust 1, 2009म त हेर अपाङ्ग हुँ छैन मेरो भर साथी भाइ मदेखि त धेरै भए पर किन मलाई सबैजना हेला गर्दै छन् वाणझैँ तिखा वचन मलाई छर्दै छन् ।