के हुन्न र गरेपछि खगेन्द्र थापा गजल by kbsMay 15, 2010मग्मगाउँछ सारा संसार मीठो बास्ना छरेपछि किन हुन्न सुख शान्ति देशलाई माया गरेपछि सुवास छर्दै फूल्नु पर्छ सबै तनमन मन्दिरमा के मिल्थ्यो र फर्किआउन डालीबाट झरेपछि
घाइते मुलुकको सिकिस्त मान्छे खगेन्द्र थापा गद्य कविता by kbsApril 10, 2010जब मुलुकमा अस्तव्यस्तताको आँधीवेहेरी चल्यो असत्ति आतंकको बादलले गड्याङगुडुङ मच्चायो निरीह मन मस्तिष्क र मुटुमा चट्याङ पर्यो त्यही भयावह परिस्थितिको नमीठो साजसज्जाले बग्न थाले यो निरीह मुलुकभर रगतका भेलहरू
टोलाइ रहृयो खगेन्द्र थापा हास्यव्यङ्ग्य गोरखापत्र by kbsSeptember 20, 2009उफ … हजुरलाई गनाउँदैन ? उसले सोध्यो ।
इस् मूला खगेन्द्र थापा गद्य कविता by kbsSeptember 14, 20092 Commentsम आँखाभरि गुलाबी सपना देख्थेँर, भन्थेँलौ है, अब त लोकतन्त्र आयोसारा जनताले सुखको सास फेर्न पाउने भएँचौतर्फी विकास र उन्नति भएको हेर्न पाउने भए
तिमी हाँसे खगेन्द्र थापा गजल by kbsSeptember 8, 2009तिम्रै भयो तनमन मागे तिमीले खुन दिउँला रात परे अँध्यारोमा आकाशको जून दिउँला