Skip to content

लेखनाथ काफ्ले

“युग उचाल्ने अक्षरकर्मीको अवसान” समसामयिक मुद्दाहरूको गहिरो उठान

उदयपुर जन्मथलो भएका नन्दलाल आचार्य सप्तरीलाई कर्मथलो बनाएर बर्षौंदेखि एकातिर शिक्षण पेसा र विद्यालय व्यवस्थान र अर्कातिर साहित्यिक यात्रालाई निरन्तरता दिइराखेका छन् ।

साँढे नपाले के हुन्छ ?

  • by

भित्र भित्र गाउँलेको मन रुन्छ
दाइ यो साँढे नपाले के हुन्छ ?
कैले दाम्लो छिदाल्छ
कैले किलो उखेल्छ
कैले गरालो भाच्छ
कैले बाच्छा बाच्छिलाई सताउँछ
कैले आतङ्कित बनाउँछ