किन चुनाव ? लोक बन्धु विनयी पद्य कविता by lokbinayeeOctober 15, 20091 Commentयो देश कसको हो र चल्छ कसको अधिनमा बुझनै कठिन भो सारै गणतन्त्र नेपालमा | जितने सडकमा सडछन् हार्ने सत्ता चलाउछन, हार्ने नै यदी हुन् शासक, किन चुनाव गराउछन ?
हाम्रा नेताहरु लोक बन्धु विनयी छन्द कविता by lokbinayeeOctober 15, 2009च्यातिएका पोशाकमा सजिएर लुकीलुकी निशाचर झैं मद्ध्यरातामा हिडनेगर्थे, थिए कठै | लौ आज देखन पाईन्छन टाई शूट र बूटमा चिल्ला प्राडो, पजेरोमा, टोपी खस्ने महलमा ||