Skip to content

हाम्रा नेताहरु

च्यातिएका पोशाकमा सजिएर लुकीलुकी
निशाचर झैं मद्ध्यरातामा हिडनेगर्थे, थिए कठै |
लौ आज देखन पाईन्छन टाई शूट र बूटमा
चिल्ला प्राडो, पजेरोमा, टोपी खस्ने महलमा ||
सोझा साझा गरिवका तन मन र धन सबै,
रित्त्याये र रित्त्याउदै छन् नाना गफमा अझै तिनै |

Leave a Reply

Your email address will not be published. Required fields are marked *