Skip to content

रामु गैरे

RamuGaire

झ्याली माया

  • by

मिठा मिठा सपना देखाई
सँगै मर्ने सँगै बाच्ने कसम खाई
मलाई न घरको न घाटको बनाई
सुखैसँग राख्छु भनेकै थिए २,४, पैसा कमाई
बिश्वासघात गर्यौ अरु पराइको हात समाई

कहाँ गए ती बाचा कसमहरू
किन दियौ झ्याली मायाको बचनहरू
ब्यर्थै माया गासेछु हर पलमा साथ दिन्छु भन्नेसँग
मलाई के थाहा ? रैछ तिम्रो माया बिदेसी डलर गन्नेसँग
खै कस्तो माया लगाएछु बैमानी पराइ बन्नेसँग

त्यसैले त तिमीले……..

  • by

मेरो घरको झुपडीको बास मन परेन होला
त्यसैले त ठुला ठुला महल रोज्यौ
दाउरा बाल्ने चुलो मन परेन होला
त्यसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ ।