जानु yograj गजल by yograj acharyaDecember 6, 2014एकहोरो माया गर्दा थाकिसके हेर जानु तिम्लाई पाउन देउराली भाकिसके हेर जानु सोचेको थे जीवन कहिले नफक्रिने फूल जस्तो थाहै नपाई फक्रिएर पाकिसके हेर जानु
फेरि नयाँ बर्ष आयो yograj पद्य कविता by yograjApril 2, 2010बर्ष दिनपछि आज फेरि नयाँ बर्ष आयो कति कति दु:ख टरे फेरि आज हर्ष आयो समयनै फेरिने हो कि अबको यो नयाँ सालमा शुभ शान्ति हुन्छ होला अब त हाम्रो नेपालमा
तिमी, म र समय yograj लघु कथा aaphnai maan by yograjDecember 12, 2009जब बसन्त आउछ मुना हरु पलौन थाल्छन कोइली कु कु गर्न थाल्छे अनी मलाई तिम्रो त्यो सुन्दर अनुहार र मिठो स्वोर को याद आउछ|बिस्तारै बसन्त सकिदै र ग्रिस्म सुरु हुन्छ अनी फेरी त्यो चोउतारी मा घन्टौ सम्म तिम्र