Skip to content

aaphnai maan

डोली लिएर आउँछु

तयार भई पर्खी बस्नू सत्य भोलि लिएर आउँछु
घोडामा चढी जन्तीसहित म त डोली लिएर आउँछु

नौमती बाजा दुई सय जन्ती सबै तिमीले भने जस्तो
सिन्दुर पोते सुनको औठी मखमली चोली लिएर आउँछु

नियती

सुन्सान चकमन्न raat घरी घरी भ्वा भ्वा कुकुर भुकेको आबाज एक्नासले आइरहन्छ साबन पनि आज १५ खै यस्पालीको असार पनि साज बिहान आकस हेरेर बिताए सबै ले ,गाग्री बाल्टी मा बोकेर राखेको बिउ ब्याडमै ओइलाउन थाल्यो

तिमी, म र समय

जब बसन्त आउछ मुना हरु पलौन थाल्छन कोइली कु कु गर्न थाल्छे अनी मलाई तिम्रो त्यो सुन्दर अनुहार र मिठो स्वोर को याद आउछ|बिस्तारै बसन्त सकिदै र ग्रिस्म सुरु हुन्छ अनी फेरी त्यो चोउतारी मा घन्टौ सम्म तिम्र