हुन्न भनी टार बरु किन दिन्छ्यौ पीडा सिताराम आचार्य सागर गजल by Sagar AcharyaDecember 25, 20092 Commentsहुन्न भनी टार बरु किन दिन्छ्यौ पीडा चट्टै चुँडी मार बरु किन दिन्छ्यौ पीडा धेरै जित्यौ होला तिम्ले पिरतीका खेलहरू मै लिनेछु हार बरु किन दिन्छ्यौ पीडा
सबै मिली पाइला चाल्नुपर्छ देशका लागि सिताराम आचार्य सागर गजल by Sagar AcharyaDecember 25, 2009सबै मिली पाइला चाल्नुपर्छ देशका लागि एउटा नौलो यात्रा थाल्नुपर्छ देशका लागि यही माटोमा सधैं रमाउनुपर्छ हामी विगतका पीडा गाल्नुपर्छ देशका लागि
बस्न खोज्छ प्रित यहाँ सिताराम आचार्य सागर गजल by PrakashDecember 24, 2009मन मुटुको धोका बाट पस्न खोज्छ प्रित यहाँ ठाउँ छैन मनमा भन्दा बस्न खोज्छ प्रित यहाँ एकान्तमा युगल जोडी हुनु छैन भन्दा भन्दै एकोहोरो अंगालोमा कस्न खोज्छ प्रित यहाँ
मन भित्र लुकाउदै छु भन्यौ र पो माया बस्यो सिताराम आचार्य सागर गजल चोट भित्रका तीन मन by PrakashDecember 24, 2009मन भित्र लुकाउदै छु भन्यौ र पो माया बस्यो चोखो मन फुकाउदै छु भन्यौ र पो माया बस्यो जसो छौ ठिकै छौ त्येही भनाइमा अल्झिएछु खाली शिर झुकाउदै छु भन्यौ र पो माया बस्यो
दुइ मुक्तक सिताराम आचार्य सागर मुक्तक by PrakashDecember 24, 2009सबै मिली पाइला चाल्नुपर्छ देशका लागि एउटा नौलो यात्रा थाल्नुपर्छ देशका लागि यही माटोमा सधै रमाउनु पर्छ हामी उज्यालो दिने ज्योती बाल्नु पर्छ देशका लागि
नयाँ नेपाल आउने कहिले होला सिताराम आचार्य सागर गजल by kbsDecember 15, 20098 Commentsआफ्नो सानो खरको झुप्रो छाउने कहिले होला हाम्रो घरमा नयाँ नेपाल आउने कहिले होला जनताको आय तोक्ने खान्छन् आधा लाख बढी नेपालीले बाह्र हजार पाउने कहिले होला