‘ल्होछार,’ ‘ल्होसार’ तथा ‘लोसार’ होइन ‘लोशर’ प्रा. श्याम सुन्दर शेर्पा सांस्कृतिक समीक्षा गोरखापत्र by kbsDecember 31, 2009एसिया महादेशका विभिन्न भूभागहरूमा विशेष गरी भारतीय उपमहाद्वीपमा बसोबास गर्ने शेर्पाहरूले आदिमकालदेखि प्रचलनमा ल्याएको संवत्सरको उत्सवलाई शेर्पा भाषामा ‘लोशर’ भनिन्छ ।