लेकबाट सँगै बेँसी शम्भुकुमार 'मिलन' गजल मधुपर्क २०७० कात्तिक by editorMay 2, 2016लेकबाट सँगै बेँसी झर्न पाए हुन्थ्यो उनकै घरछेउमा डेरा सर्न पाए हुन्थ्यो।
रोइदिन्छु म त साँच्चै हजुरले छाडी गए शम्भुकुमार 'मिलन' गजल मधुपर्क २०६६ चैत by kbsApril 4, 2010रोइदिन्छु म त साँच्चै हजुरले छाडी गए जिन्दगीभर पाप लाग्ला मलाई एक्लो पारि गए ।
तिमीसँग मागेको साथै हरायो शम्भुकुमार 'मिलन' गजल मधुपर्क by kbsDecember 7, 2008तिमीसँग मागेको साथै हरायो सँगै नहुँदा रातै हरायो ।