Skip to content

मधुपर्क २०७० कात्तिक

गाउँमा

पारिको रामचरन आलु–प्याज बेच्न सधैं वारि गाउँ आउँथ्यो। दिनभरि डुलाई–कराई बेचेर साँझ अलकिता नेपाली कोसेलीको तागत हुलेर ऊ फर्कन्थ्यो।