झगडा अर्जुन अन्योल पद्य कविता मधुपर्क २०६७ मंसिर by kbsDecember 25, 2010वरका, परका सब दूर भए मन पत्थर भो सब क्रूर भए । रमितासरि भो जनजीवन यो निमुखा अति नै भयभीत भए ।।१।।